नियम १३
रकम लगानीका क्षेत्र

ऐनको दफा ६९ को उपदफा () बमोजिम खोलिएको खातामा जम्मा भएको बचत रकम देहायको क्षेत्रमा लगानी गर्नु पर्नेछ :–
() नेपाल सरकारको ऋणपत्र,
() महिनाभन्दा कम अवधिको मुद्दती निक्षेप,
() पुनर्संरचना कार्यक्रम